दफा
स्वच्छता तथा गुणस्तरको नियमन
(१) नेपाल सरकारले खा स्वच्छता तथा गुणस्तरको नियमन गर्न वा गराउनेछ ।

(२) प्रदेश सरकारले आफ्नो प्रदेशभित्र र स्थानीय तहले आफ्नो क्षेत्रभित्र खाद्य स्वच्छता तथा गुणस्तरको नियमन गर्ने वा गराउनेछ।